शुक्रबार, साउन २२ गते २०८३

गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

    गोरखा जिल्लामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले गोरखा–२ को मतगणना सुरु गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना हुने बताइएको छ ।

    गोरखा–१ को भने सबै मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ । हेलिकप्टरबाट ढुवानी गर्ने तयारी भएपनि खराब मौसमका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार