शुक्रबार, साउन २२ गते २०८३

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

    नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । कांग्रेसले मुस्ताङबाट पहिलो जीत निकालेको हो । यहाँ कांग्रेसका योगेश गौचन थकाली ३३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र बहादुर ज्ञवालीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार