शुक्रबार, साउन २२ गते २०८३

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

    रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

    जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् ।नेपाली काँग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मत सहित चौथो स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार