शुक्रबार, साउन २२ गते २०८३

दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर

दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर

    दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन् ।पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् ।

    नेपाली कांग्रेसकि उम्मेद्वार थापाले एक हजार ९४९ मत ल्याएर अग्रता कायम राख्दा नेकपा एमालेका रवीन्द्र शर्माले एक हजार ४७५ र तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार २४ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार