शुक्रबार, साउन २२ गते २०८३

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

    धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ ।रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ४ हजार ०८० मत प्राप्त गरेका छन् ।

    त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ७९१ मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार