शुक्रबार, साउन २२ गते २०८३

प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

    प्युठानमा जारी मतगणनाको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशान्त वैदिकले अग्रता लिएका छन् । ऐरावती गाउँपालिकाको एक हजार ६४० मत गणना हुँदा ५०५ मतसहित वैदिकले सुरुवाती अग्रता लिएका हुन् ।दोस्रोमा नेपाली कांग्रेसका डा. गोविन्द पोखरेल छन् । 

    उनले ४६६ मत पाएका छन् । तेस्रोमा भने १३४ मतसहित राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी छन् । नेकपा एमालेका सूर्य थापा भने ६९ मतसहित पाँचौ स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार