शुक्रबार, साउन २२ गते २०८३

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

    काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् ।हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् ।

    अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार