शुक्रबार, साउन २२ गते २०८३

प्यूठानको पहिलो मत गणनामा सूर्य थापा पाँचौँ स्थानमा

प्यूठानको पहिलो मत गणनामा सूर्य थापा पाँचौँ स्थानमा

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • प्यूठानको पहिलो मत गणनामा सूर्य थापा पाँचौँ स्थानमा

    प्यूठानको मतगणनाको पहिलो सार्वजनिक विवरणमा एमाले नेता सूर्य थापा पाँचौँ स्थानमा देखिएका छन् । ऐरावती गाउँपालिका वडा नं १ मा गरिएको गणनामा उनी पछाडि परेका हुन् ।पहिलो अपडेटअनुसार यहाँ रास्वपाका सुशान्त वैदिकले अग्रता लिएका छन् । उनले ५०५ मत ल्याउँदा कांग्रेसका गोविन्द पोखरेलले ४६६ मत पाएका छन् भने सूर्य थापाले ६९ मत मात्रै पाएका हुन् । यहाँ जनमोर्चाले १३४, नेकपाले १०८ मत ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार