शुक्रबार, साउन २२ गते २०८३

बब्लु गुप्तालाई सुरुवाती अग्रता

बब्लु गुप्तालाई सुरुवाती अग्रता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • बब्लु गुप्तालाई सुरुवाती अग्रता

    सिराहाको  निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु गुप्ताले सुरुवाती अग्रता लिएका छन् । बब्लुले ८५० मत ल्याउँदा काँग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याएका हुन् । त्यस्तै एमालेका रामशंकर यादवले १२७ मत ल्याएका हुन् । अन्तरिम सरकारको मन्त्री पदबाट  राजीनामा दिएर गुप्ता रास्वपाबाट चुनाव लडेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार