शुक्रबार, साउन २२ गते २०८३

गोरखा २ मा मतगणना सुरु

गोरखा २ मा मतगणना सुरु

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • गोरखा २ मा मतगणना सुरु

    प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ मा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सवा १ बजेदेखि मतगणना सुरु गरिएको हो । गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत चुनावी मैदानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार