शुक्रबार, साउन २२ गते २०८३

रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

    चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् ।

    विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार