शुक्रबार, साउन २२ गते २०८३

सर्लाही-३ : रास्वपासँग पाँच गुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी

सर्लाही-३ : रास्वपासँग पाँच गुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • सर्लाही-३ : रास्वपासँग पाँच गुणाभन्दा बढी मतान्तरले पछि परे नारायणकाजी

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही-३ मा पनि मतगणना जारी छ । प्रारम्भिक मतगणनाअनुसार रास्वपाका नरेन्द्र साह कलवार अग्रस्थानमा छन् । कलवारले झण्डै दुई हजार मत पाएका छन् भने नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ निकै पछाडि छन् । उनले ३५६ मत पाएका छन् । 

    यस क्षेत्रमा ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार