शुक्रबार, साउन २२ गते २०८३

चितवन-३ : रेनुसँग मतान्तर फराकिलो बनाउँदै सोबिता

चितवन-३ : रेनुसँग मतान्तर फराकिलो बनाउँदै सोबिता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • चितवन-३ : रेनुसँग मतान्तर फराकिलो बनाउँदै सोबिता

    काठमाडौं । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम झन्डै दोब्बर मतले अगाडि छन् । १९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५२५६ मत प्राप्त गरेकी छन् ।

    सोबिता रेनुभन्दा ४६२३ मतले अगाडि छिन् ।नेकपा एमालेका शंकर थपलियाले एक हजार ४६५, कांग्रेसका टेकप्रसाद गुरूङले एक हजार २२ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार