काठमाडौं । धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ प्रतिस्पर्धीभन्दा तीन गुणा बढि मतले अग्रता लिइरहेकी छन्। उनले अहिलेसम्म ६ हजार ३१ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २ हजार ९९१ मत पाएकी छन्। नेपाली कांग्रेसका कृष्ण रिजालले १ हजार ७७० मत पाएका छन्। नेकपाका राजेन्द्र पाण्डेले १ हजार ४६५ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस