शुक्रबार, साउन २२ गते २०८३

सुनसरी १ मा साम्पाङभन्दा रास्वपाकी तामाङ अगाडि

सुनसरी १ मा साम्पाङभन्दा रास्वपाकी तामाङ अगाडि

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • सुनसरी १ मा साम्पाङभन्दा रास्वपाकी तामाङ अगाडि

    सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् । प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले १५४ लिएका छन् । 

    उनीहरूलाई नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७, राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत ल्याएर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका १ को मतगणना सकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार