काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
उनले २७ हजार ७ सय ११ मत प्राप्त गरे । उनको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण सवुज बानियाले ६ हजार ६ सय ४७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस