काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवारले २ हजार ७१ मत प्राप्त गरेका छन् भने कांग्रेसले १,४९७ मत ल्याउँदा नेकपाले १,६५६ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस