बिहीबार , साउन २१ गते २०८३

काभ्रे २ मा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी

काभ्रे २ मा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी

अखबार दैनिक
शनिबार, फागुन २३ २०८२
  • काभ्रे २ मा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी

    काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार