शुक्रबार, साउन २२ गते २०८३

ललितपुर-३ : तोसिमा कार्की निर्वाचित

ललितपुर-३ : तोसिमा कार्की निर्वाचित

अखबार दैनिक
शनिबार, फागुन २३ २०८२
  • ललितपुर-३ : तोसिमा कार्की निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । उनले ४३ हजार ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । 

    त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए । राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए । त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार