बिहीबार , साउन २१ गते २०८३

झापा ५ : बालेन शाहको ऐतिहासिक जित

झापा ५ : बालेन शाहको ऐतिहासिक जित

अखबार दैनिक
शनिबार, फागुन २३ २०८२
  • झापा ५ : बालेन शाहको ऐतिहासिक जित

    काठमाडौं ।  झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पछाडी पार्दै शाह विजयी भएका हुन् ।  

    अन्तिम मत मतगणनाअनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार