बिहीबार , साउन २१ गते २०८३

गोरखा-१ मा पछि परे सुधन गुरुङ

गोरखा-१ मा पछि परे सुधन गुरुङ

अखबार दैनिक
आइतबार, फागुन २४ २०८२
  • गोरखा-१ मा पछि परे सुधन गुरुङ

    गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् । खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार