बिहीबार , साउन २१ गते २०८३

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट निकाल्यो पहिलो जित

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट निकाल्यो पहिलो जित

अखबार दैनिक
आइतबार, फागुन २४ २०८२
  • श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट निकाल्यो पहिलो जित

    हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खोटङबाट आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो। २९ वर्षीय राई १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेका ५६ वर्षीय देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन्। उनीहरूको मतान्तर तीन हजार ८९८ छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार