बिहीबार , साउन २१ गते २०८३

जेन जी आन्दोलनका छानबिन आयोगले  प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए

जेन जी आन्दोलनका छानबिन आयोगले  प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए

अखबार दैनिक
आइतबार, फागुन २४ २०८२
  • जेन जी आन्दोलनका छानबिन आयोगले  प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए

    काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले ६ महिनापछि आइतबार (फागुन २४) प्रतिवेदन बुझाएको छ । आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जेनजी आन्दोलनका क्रममा सेक्युरिटी ल्याप्सेस (सुरक्षा कमजोरी) भएको र कारबाही सिफारिस पनि भएको जानकारी दिए ।
     
    “म यत्तिचाहिँ भन्छु जनेजी आन्दोलनका क्रममा सेक्युरिटी ल्यापसेस भएकै छ,” प्रवक्ता शर्माले भने, “हामीले कारबाही सिफारिस गरेका छौँ । तर, कस्तो कारबाही र क–ससलाई भन्ने कुरा अहिले यहाँ भन्दिनँ ।”
     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार