बिहीबार , साउन २१ गते २०८३

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

अखबार दैनिक
आइतबार, फागुन २४ २०८२
  • सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

    काठमाडौं । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित भएका छन् ।  उनले नेपाली कांग्रेसका उमेदवार वंशलाल तामाङलाई पराजित गरेका हुन् । निर्वाचित दुलालले २१ हजार ६९९ मत ल्याउँदा वंशलालले १९ हजार १४६ मत पाए । 

    यस्तै, एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ १५ हजार ९२६ मत ल्याएर तेस्रो बने । रास्वपाका झलकबहादुर श्रेष्ठले १४ हजार १९ र राप्रपाका गोपीकृष्ण चौलागाईंले एक हजार ६८१ मत पाए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार