बिहीबार , साउन २१ गते २०८३

समानुपातिकतर्फ रास्वपाले कटायो २० लाख मत

समानुपातिकतर्फ रास्वपाले कटायो २० लाख मत

अखबार दैनिक
आइतबार, फागुन २४ २०८२
  • समानुपातिकतर्फ रास्वपाले कटायो २० लाख मत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २० लाख मत कटाएको छ। आइतबार दिउँसो ४:२८ बजेसम्म ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले झन्डै त्यसको आधा मत पाएको छ। उसले समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ९४ हजार ३१ मत पाएको छ। यो भनेको हालसम्म गणना भएको मतको ४९ प्रतिशत हाराहारी हो। नेपाली कांग्रेसले हालसम्म गणना भएको १६ प्रतिशत मत पाएको छ। उसले अहिलेसम्म ७ लाख ४९ हजार १९६ मत ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार