शुक्रबार, साउन २२ गते २०८३

मतगणना नसकिँदै गोरखा १ मा सुदन गुरुङ विजयी

मतगणना नसकिँदै गोरखा १ मा सुदन गुरुङ विजयी

अखबार दैनिक
सोमबार, फागुन २५ २०८२
  • मतगणना नसकिँदै गोरखा १ मा सुदन गुरुङ विजयी

    गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी मतगणना हुँदा सुदन गुरुङले २४ हजार ५१ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार