बिहीबार , साउन २१ गते २०८३

गणतन्त्रपछि पहिलो पटक संविधानको धारा ७६(१) बमोजिम सरकार

गणतन्त्रपछि पहिलो पटक संविधानको धारा ७६(१) बमोजिम सरकार

अखबार दैनिक
सोमबार, फागुन २५ २०८२
  • गणतन्त्रपछि पहिलो पटक संविधानको धारा ७६(१) बमोजिम सरकार

    काठमाडौं । संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि एक दलको बहुमत आउन नसक्ने भन्दै विगतमा बनाइएको भाष्य यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले तोडिदिएको छ । पछिल्लो समानुपातिकसहितको मत परिणाम रास्वपाले समानुपातिकमा ३८ लाखभन्दा धेरै मत ल्याइसकेको छ भने १२४ सिटमा प्रत्यक्ष जित हासिल गरिसकेको छ । 

    दुवै मतपरिणाम आउँदा रास्वपाले एकल बहुमत ल्याउने निश्चित भइसकेको छ । सुविधाजनक बहुमत प्राप्त भएपछि संविधानको धारा ७६(१)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार