बिहीबार , साउन २१ गते २०८३

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ

अखबार दैनिक
सोमबार, फागुन २५ २०८२
  • राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार