बिहीबार , साउन २१ गते २०८३

ग्लोबल समिटमा गेस्ट अफ अनरको रूपमा सहभागी हुन भारत उडे बाबुराम

ग्लोबल समिटमा गेस्ट अफ अनरको रूपमा सहभागी हुन भारत उडे बाबुराम

अखबार दैनिक
बुधबार, फागुन २७ २०८२
  • ग्लोबल समिटमा गेस्ट अफ अनरको रूपमा सहभागी हुन भारत उडे बाबुराम

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार