बिहीबार , साउन २१ गते २०८३

रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

अखबार दैनिक
बुधबार, फागुन २७ २०८२
  • रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् ।उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् ।

    उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् ।

    photo_b62cc380-1228x1536.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार