बिहीबार , साउन २१ गते २०८३

‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

अखबार दैनिक
बिहीबार , फागुन २८ २०८२
  • ‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

    काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ । भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुने सम्मेलनको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार