बिहीबार , साउन २१ गते २०८३

महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

अखबार दैनिक
बिहीबार , फागुन २८ २०८२
  • महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनाव खर्च २३ लाख रुपैयाँ भएको बताएका छन्। उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पौडेलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा धेरै खर्च प्रचारप्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ भएको उल्लेख छ।

    650314540_1344782534349050_2687282884373376960_n.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार