बिहीबार , साउन २१ गते २०८३

जेनजी सहिद रसिक खतिवडाकी आमा रास्वपाबाट समानुपातिक सांसद

जेनजी सहिद रसिक खतिवडाकी आमा रास्वपाबाट समानुपातिक सांसद

अखबार दैनिक
सोमबार, चैत २ २०८२
  • जेनजी सहिद रसिक खतिवडाकी आमा रास्वपाबाट समानुपातिक सांसद

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई पनि समानुपातिक सांसदको सूचीमा समेटेको छ। रास्वपाले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक ५७ सांसदको सूचीमा खतिवडालाई पनि समेटेको हो। 

    खस-आर्य महिला क्लस्टरबाट १६ जना महिला रास्वपाबाट समानुपातिक सांसद बन्दैछन्। जसमा खतिवडाको नाम पनि समेटिएको छ। जेनजी आन्दोलनको क्रममा रसिकलाई भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनमा छाती र पेटमा गोली लाग्दा ज्यान गएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार