बिहीबार , साउन २१ गते २०८३

सांसदहरूलाई स्वर्णिमले भने- हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ

सांसदहरूलाई स्वर्णिमले भने- हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ

अखबार दैनिक
मंगलबार, चैत ३ २०८२
  • सांसदहरूलाई स्वर्णिमले भने- हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ

    चैत ३ काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार