बिहीबार , साउन २१ गते २०८३

यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छ : उपसभापति अर्याल

यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छ : उपसभापति अर्याल

अखबार दैनिक
मंगलबार, चैत ३ २०८२
  • यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छ : उपसभापति अर्याल

    चैत ३ काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार