बिहीबार , साउन २१ गते २०८३

राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

अखबार दैनिक
मंगलबार, चैत ३ २०८२
  • राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

    चैत ३ काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार