बिहीबार , साउन २१ गते २०८३

म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

अखबार दैनिक
मंगलबार, चैत ३ २०८२
  • म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

    चैत ३ काठमाडौं । रास्वपा सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्।रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन्। साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताए।

    'म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ,' उनले भने, 'मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु।' उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार