बिहीबार , साउन २१ गते २०८३

बहराइनका राजकुमारले मनास्लु चढे

बहराइनका राजकुमारले मनास्लु चढे

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • बहराइनका राजकुमारले मनास्लु चढे

    असोज २९, बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ । राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए ।

    गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए । यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार