बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

अखबार दैनिक
बुधबार, चैत ११ २०८२
  • प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।

    १२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको उनीनिकट स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार