बिहीबार , साउन २१ गते २०८३

संसद भवनमा नवनिर्वाचित सांसदहरूको भव्य उपस्थिती, ड्रोनबाट यस्तो देखियो

संसद भवनमा नवनिर्वाचित सांसदहरूको भव्य उपस्थिती, ड्रोनबाट यस्तो देखियो

अखबार दैनिक
बिहीबार , चैत १२ २०८२
  • संसद भवनमा नवनिर्वाचित सांसदहरूको भव्य उपस्थिती, ड्रोनबाट यस्तो देखियो

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सिंहदरबारस्थित नवनिर्मित संसद भवन परिसरमा शपथ ग्रहण गरेका छन्। विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा सजिएर संसद भवनमा भेला भएका थिए । ड्रोनबाट कैद गरिएका दृश्यहरूमा नवनिर्वाचित सांसदहरूको उपस्थिति आकर्षक देखिएको थियाे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार