बिहीबार , साउन २१ गते २०८३

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

अखबार दैनिक
शुक्रबार, चैत १३ २०८२
  • विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

    बालेन शाह (बालेन) नेतृत्वको सरकारमा विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । उनी नुवाकोट–१ बाट निर्वाचित सांसद हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार