बिहीबार , साउन २१ गते २०८३

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

अखबार दैनिक
शुक्रबार, चैत १३ २०८२
  • बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार