काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्रीको शपथ लगत्तै ओलीले सामाजिक सञ्जालबाट बधाई दिएका हुन्।उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस