बिहीबार , साउन २१ गते २०८३

शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

अखबार दैनिक
शुक्रबार, चैत १३ २०८२
  • शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार