काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका निम्ति सरकारी वकिल कार्यालयमा ल्याइएको छ । शनिबार (चैत १४) भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Be the first to comment!
प्रतिक्रिया दिनुहोस