बिहीबार , साउन २१ गते २०८३

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, क्षतिग्रस्त घर भत्काउन रोक

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, क्षतिग्रस्त घर भत्काउन रोक

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, क्षतिग्रस्त घर भत्काउन रोक

    काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ । 

    सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार