बिहीबार , साउन २१ गते २०८३

कुलमानको चुनावी खर्च सार्वजनिक

कुलमानको चुनावी खर्च सार्वजनिक

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • कुलमानको चुनावी खर्च सार्वजनिक

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । फागुन २१ को निर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधसभा सदस्य पदको उम्मेदवार रहेका घिसिङले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेस गरेका हुन् ।

    उनले विभिन्न ६ वटा शीर्षकमा आफ्नो खर्च भएको विवरणमा उल्लेख गरेका छन् । चुनावमा जम्मा खर्च १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

    kulman.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार