बिहीबार , साउन २१ गते २०८३

बबरमहलमा एमालेको प्रदर्शन सुरू, ओलीलाई छाड्न माग

बबरमहलमा एमालेको प्रदर्शन सुरू, ओलीलाई छाड्न माग

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • बबरमहलमा एमालेको प्रदर्शन सुरू, ओलीलाई छाड्न माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छाड्न माग गर्दै एमालेले प्रदर्शन सुरू गरेको छ । आज ७७ वटै जिल्लामा र्‍यालीसहित गएर सीडीओमार्फत् सरकारको ध्यानाकर्षण गराउने एमालेको पूर्वघोषित कार्यक्रम छ । यसैक्रममा काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरूले प्रदर्शन थालेका छन् । यहाँ सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै बिहानैदेखि प्रहरी तैनाथ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार