बिहीबार , साउन २१ गते २०८३

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ ।अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् । जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार