बिहीबार , साउन २१ गते २०८३

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।

    आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार